युरोपमा नेपालीको कथा खोज्ने ददी सापकोटाको कथा (भिडियो)

विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – ददी सापकोटा विगत दुई दशकदेखि फ्रान्समा बस्दै आएका […]