‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा एक/दुई हप्तामै निर्णय हुन्छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक–दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन् । विहिबार विहान भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई हप्तामा निर्णय हुने बताए । उनले अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै सुरू गर्ने बताए । ‘क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक […]