काठमाडौं महानगर र नुवाकोटबासीबीच पुनः सहमति, ३ दिनभित्र उठिसक्नेछ काठमाडौंको फोहोर

साझा कथा । ७ दिनदेखि नुवाकोटबासी आन्दोलित भएपछि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आइतबारदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले विभिन्न माग राख्दै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकेका थिए । शुक्रबार काठमाडौं महानगरले बल प्रयोग गरेर केही ट्रक फोहोर ल्याण्डफिल साइटमा पुर्याएको पनि थियो । तर शनिबार आन्दोलनरत पक्ष र काठमाडौं महानगरपछि […]