२०७९ का सात चर्चित परिघटना – विभिन्न काण्डदेखि ‘धोकेबाज’सम्म

३ सय ६५ दिनमा नयाँ साल सुरु हुन्छ । बर्षहरु आउँछन् जान्छन् । कुनै बर्षले धुरुधुरु रुवाउँछन्, कुनै बर्षले मीठा गुन लगाएर छोड्छन् । बर्षहरु वित्छन् तर रहन्छन् सम्झनाहरु । कतिपय सम्झन लायक त कतिपय विर्सन लायक बर्षहरु । २०७९ मा पनि सम्झनपर्ने र विर्सनपर्ने कैयौँ परिघटनाहरु भए । त्यसमध्येका ७ विषयगत परिघटनाहरु साझा कथामा… […]