गर्मीले वेहाल – तराईमा ‘लु’ चल्न थाल्यो, बालबालिका उच्च जोखिममा

साझा कथा । केही दिनयता तराईका जिल्लामा गर्मी अधिक बढेको छ । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् । काठमाडौं लगायतका पहाडी भूभागहरुमा पनि गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभागले […]