गर्मी भन्दा जाडोको लागि ठिक आइसक्रिम

साझा कथा । गर्मीमा तपाई आइसक्रिमको पारखी पक्कै हुनुहुन्छ होला । केहि व्यक्तिहरुले जाडोमा पनि आइसक्रिम खाइरहेको देख्दा तपाई जिब्रो टोक्नुहुन्छ होला । हो पनि, गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन् । आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । त्यसैले जाडोमा कसैले खाएको देख्दा अचम्म मान्नु स्वभाविकै हो । तर कैयौं […]