साझा कथा । नेपाली क्रिकेट टिमको लागि आज ऐतिहासिक दिन हो । आज पहिलो पटक नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा जिम्बावेविरुद्ध खेल्न लागेको नेपाली टोली मनोवैज्ञानिक दवावमा छ । खेल नेपाली […]
