साझा कथा । कोशी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जीवन आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाईँ हुन् । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्यको कोशी प्रदेश सरकारमा भएको ‘इन्ट्री’लाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनलाई ‘सदावहार मन्त्री’ भन्दै आलोचना गरिएको छ । खासगरी उनको व्यक्तित्व र क्षमतामाथि प्रश्न गर्नेहरु र माओवादीवृत्तकै […]
