साझा कथा । एक क्विन्टल सुन प्रकरणले तातेको राजनीति र समाज अझै सेलाइसकेको छैन । सुन तस्करी प्रकरणमा सरकारले एक ढंगबाट अनुसन्धान जारी राखेको जनाएको छ । राजश्व अनुसन्धान विभागले अप्रेशनहरु चलाइरहेको छ । सुन ल्याउने कम्पनी सिल गर्नेदेखि भरिया र एजेन्टहरु समात्न सकेको विभागले सुन पगाल्ने कारखाना पनि फेला पारेर सिल गरिसकेको छ । […]
