साझा कथा । सरकारले विभिन्न काण्डहरुको फाइल खोलेपछि विभिन्न व्यक्तिहरु पक्राउ पर्ने क्रम चलिरहेको छ । पछिल्लो साता चर्चामा रहेको सुन काण्डमा १७ जना पक्राउ परिसकेका छन् भने यसअघि चर्चामा आइसकेका तर अनुसन्धान नसकिएका काण्डहरुमा मुछिएकाहरु पनि पक्राउ पर्ने क्रम जारी छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान कसिलो बनाउन थालेपछि नेपालका प्रख्यात व्यापारीहरु […]
