३ बर्षमा लाग्ने ‘पुरुषोत्तम मेला’ (फोटो कथा)

साझा कथा । अतिरिक्त महिना मलमासमा विशेष मेला लाग्दै आएको काठमाडौं चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ चलिरहेको छ । साउन २ गतेबाट सुरु भएको मेला अवलोकन गर्न र मन्दिर दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु जाने गरेका छन् । काठमाडौँको मध्यभागबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको […]