माधव कुमार ‘नेपाल’ होइन माधव कुमार ‘विदेश’ (भिडियो सहित)

साझा कथा टिप्पणी । वि.सं २०७६ साल बैशाख १५ गते विहान तत्कालीन नेकपाका वरिष्ठ नेता र अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चीन भ्रमण सकेर नेपाल फर्किए । भोलीपल्ट १६ गते विहान तत्कालीन नेकपाको सचिवालय बैठक थियो । बैठकमा थिए माधव कुमार नेपाल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै फ्याट्ट भनिहाले, माधवजीका लागि […]