साझा कथा । विभिन्न माग राखेर माइतिघर मण्डलामा ४ दिनदेखि आन्दोलनरत वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग सरकारले ७ बुँदे सहमति गरेको छ । यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पुनले दिएको ज्ञापन पत्रअनुसार आज सात बुँदे सहमति भएको हो । सोमबार […]
