नेपालमा मंकीपक्सको त्रास – के हुन् लक्षण र सर्ने तरिका ?

साझा कथा । नेपालमा एक जना महिलामा मंकीपक्स देखिएको पुष्टि भइसकेको छ । नेपालमा पहिलोपटक एक ६० बर्षीय विदेशी महिलामा देखिएको मंकीपक्सले त्रास उत्पन्न पनि गरेको छ । यो भाइरस अफ्रिकी महादेशमा दशकौं अगाडि नै देखिरहेको हो तर यसको विशेष चर्चा भने सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । गत वर्ष विश्व स्वास्थ […]