साझा कथा । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ध्वजावहाक नेपाल एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल एअरलाइन्सले भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको हो । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको […]
