गिट्टी बालुवा बेच्ने विषयमा विपक्षीहरु किन मौन ? व्यापारीको स्वार्थका लागि राष्ट्रिय सहमति ?

साझा कथा । सरकारले ल्याउने बजेटको आधार मानिने नीति तथा कार्यक्रम बन्नुअघि नेपालका केहि व्यापारिक घरानाका व्यक्तिहरुको दौडधुप चलिरहेको थियो । पछिल्लो समय आफ्नो सम्पत्तिमा चमत्कारिक बढोत्तरी गरेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारी अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरु, मूख्यसचिव र राजनैतिक व्यक्तिहरुसँग छलफल गरिरहेका […]