विराटनगरमा पनि ‘नो हर्न’ र चुरोट–गुट्खा निषेध, काठमाडौं जस्तै हुने हो कि ?

साझा कथा । स्थानीय तहहरुले जनजीवन सहज बनाउन, सार्वजनिक स्वास्थ्य सुधार्न थिति बसाल्न र असल संस्कारको विकास गर्न विभिन्न नीति नियम ल्याउने गरेपनि कतिपय स्थानमा यस्ता नियमले काम गरेका छैनन् । काठमाडौं उपत्यकामा विशेष गरी काठमाडौं महानगरभित्र पनि सार्वजनिक स्थानहरुमा चुरोट, सुर्ती, पान गुट्खा खान र थुक्न निषेध गरिएको छ । यस्तै महानगरभित्र हर्न बजाउन […]