नुवाकोटको सामुदायिक विद्यालयः भर्ना हुन तँछाडमछाड, ‘पढ्दै–कमाउँदै’ गर्छन् विद्यार्थी

साझा कथा । स्थानीयबासीको सहयोग, शिक्षकहरुको मेहनत र राज्यको साथ पाएमा सामुदायिक विद्यालयहरु पनि अब्बल साबित हुन सक्छन् । ३५ बर्षअघि सानो प्लाष्टिकको छाप्रोबाट सुरु भएको एउटा विद्यालयले त्यस्तै साथ सहयोग पाएपछि अहिले देशकै अब्बल विद्यालय बनेको छ । कथा हो, नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालयको । त्यस विद्यालयको भौतिक पूर्वाधार मात्रै […]