साझा कथा । नेदरल्याण्डससँगको खेलमा नमीठो पराजय भोग्दै विश्वकप पुग्ने यात्रामा विराम लागेपछि नेपाली क्रिकेट टिमले नेपालमा केहि ठाउँमा गाली र धेरै व्यक्तिहरुबाट सान्त्वना पाइरहेको छ । सामाजिक सञ्जालमा टिम नेपालले गरेको मेहनत उच्चस्तरको भएको भन्दै उनीहरुको प्रशंसा गरिएको छ तर सफलता हात पार्न नसकेकोमा निराशा व्यक्त पनि गरिएको छ । तर कतिपय व्यक्तिहरुले भने […]
