साझा कथा । अवैधानिक तरिकाले विदेश पठाउने मानव तस्करहरुसँग विदेश गइरहेका ३०० पाकिस्तानी नागरिकको डुंगा दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीसमा डुंगा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएको हो । ठूलो संख्यामा आफ्ना नागरिकहरुको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी […]
