साझा कथा । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु मध्ये सबैभन्दा सास्ती पाउने ठाउँको रुपमा कहलिएको राहदानी विभाग आजभोली सुध्रिएको छ । केही महिना अघिसम्म व्यापक भीडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिन्छ। राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो । केही महिना अघिसम्म सेवाग्राही रातिदेखि नै राहदानी लिनका लागि […]
