सिंगापुरबाट सुरु भयो नयाँ सरकार बनाउने कसरत, काठमाडौंमै घनीभूत छलफल

साझा कथा । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमै बस्ने र प्रचण्ड परिवारसँग निकट सम्बन्ध भएका एकजनाले मंगलबार स्टाटस लेखे, ‘सिंगापुरमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एमालेका केहि नेताहरुबीच छलफल..।’ त्यसको भोलीपल्ट संसद भवन बाहिर नेकपा एमालेका सचेतक महेश बर्तौलाले संचारकर्मीसँग भने, ‘एमालेले चाहने हो भने यो सरकार १ […]

मन्त्रीहरुलाई प्रधानमन्त्रीको २० बुँदे निर्देशनः ‘खादा मालामा नभुल्नू, दोहोरी नखेल्नू, हरेक दिन एउटा महत्वपूर्ण निर्णय गर्नू’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारका मन्त्रीहरुलाई २० बुँदे निर्देशन दिएका छन् । जनमानसमा नेपालमा केहि कुरा पनि “सम्भव छैन” भन्ने निराशावादी निष्क्रियता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता कुरालाई सरकारमा कुनै ठाउँ नहोस् भन्दै मन्त्रीहरुलाई काम गरेर देखाउन निर्देशन दिएका हुन् । बधाईका नाममा अहिले खादामाला लगाएर भुल्ने समय नभएको बताउँदै प्रचण्डले […]