के भएको हो राष्ट्रपतिलाई ? थप उपचार भारतमा हुँदै

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेललाई केहि समय अगाडिदेखि ग्यास्ट्रिकको समस्या थियो । ग्यास्ट्रिकको समस्याले सताएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए। तर, स्वास्थ्य समस्या बढेको पाइएपछि उनलाई मंगलबार बिहान शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । जहाँ शिक्षण अस्पतालका चिकित्सक मात्रै […]