संकटमा राउटे – मूल पेशा विर्सेर अर्कैतिर ध्यान, जनसंख्या पनि घट्दो

साझा कथा । लोपोन्मुख जाति राउटे समुदायमा संकट देखा परेको छ । समस्या बढ्दै छन् तर उनीहरुको संरक्षण र सम्बर्धन गर्नका लागि सरकारी र गैरसरकारी प्रयास भने फितलो साबित भएका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायलाई सरकारी तथा गैर सरकारी संस्थाले उत्थानका नाममा गरिएका सहयोगले राउटेले आफ्नो मूल पेशा नै बिर्सन थालेका […]