सडकमा स्वयंसेवक ट्राफिक (भिडियो)

साझा कथा । ट्राफिक कारबाहीमा परेर भोलेन्टियर ट्राफिक बन्न हिडेकाहरु अहिले सडकभरी छ्याप्छ्याप्ती भेटिन्छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएको भोलिपल्टैदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहीमा परेकाहरुलाई भकाभक सडकमा उतार्न थालेको हो । तर, भीडम्भीड गरेर सडकमा ओलिएका भोलिन्टरीहरुले के साँच्चै काम गरेका छन् त ? शिव श्रेष्ठले पुतलीसडक, मद्योदय मोड […]

सुशासनमा नमूना बन्यो एनओसी (भिडियो कथा)

साझा कथा । प्रविधिको बिकास बढे सँगै अहिले अधिकाँस कार्यालयहरुले अनलाईन मार्फत काम गर्ने गरेका छन् । यस्तै काम गरिरहेको छ, वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरले जहाँबाट विदेश पढ्न जाने विद्यार्थीले नो अब्जेक्शन सर्टिफिकेट अर्थात (एनओसी) लिने गर्छन् । यस्तै सानासाना कुरा परिवर्तन गरेर चामत्कारिक रुपमा काम गरेको यो सरकारी कार्यालयका बारेमा साझा कथामा शिव […]

हराउँदै लाइन बस्ने ‘असल संस्कार’ (भिडियो कथा)

साझा कथा । गाडी चढ्नु अघि लाइन बस्ने ‘असल संस्कार’ जस्ले हेरेक यात्रुलाई सहज बनाउँछ । सपनाको सहर काठमाडौंमा केहि समय पहिला सुरु गरिएको लाईनमा बसी पालो अनुसार गाडी चढ्ने सिस्टम बर्तमान समयमा भने हराउँदै गएको छ । यस्तो राम्रो कामलाई फेरी निरन्तरता दिने कि ? साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ भनेका छन् । […]

आखिर, सहरमा भन्दा गाउँमै मनग्य कमाइँदो रहेछ (भिडियो)

विहान जुरुक्क उठ्यो, ५० केजीको दानाको बोरा काँधमा हाल्यो अनि लाग्यो कुखुराको खोरतिर । काठमाडौं सहर छाडेर गएदेखिन् विराजको दैनिकी यसैगरि चल्दैछ । हामी काठमाडौं सहर छाड्न डराउँछौं, सबैकुरा यहीँ छ भन्छौं – बरु मागेर खान तयार÷चोरेर खान तयार तर गाउँ फर्केर केही गरौं भन्ने आँट गर्न सक्दैनौं । व्याचलर पढ्दापढ्दै काठमाडौंमा केही हुँदैन रहेछ […]