साझा कथा । प्रतिनिधि सभा कानून निर्माणको मूख्य थलो हो । नीति निर्माण गर्ने र जनताका आवाज, समस्या तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समस्या उजागर हुने ठाउँ हो प्रतिनिधि सभा । तर त्यहि प्रतिनिधि सभामा अधिकाँश सांसद नियमित उपस्थित हुँदैनन् । पुराना पार्टीका सांसदहरुको त पुरानै रोग हो, बैठकमा नजानु । तर नयाँ भनिएका पार्टीका सांसदहरु समेत […]
यी हुन् संसदमा पुगिरहने १२ सांसदहरु, नयाँ पार्टीकै सांसद बस्दैनन् बैठकमा
