साझा कथा । संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस फेरि आन्तरिक किचलोमा फसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागिताको विषयलाई लिएर काँग्रेसमा कचिंगल देखिएको छ । संस्थापन पक्ष र शेखर कोइराला समूहका तर्फबाट कति जनालाई मन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा सरकार पूर्ण समेत हुन सकेको छैन । पुस १० गते […]
