पार्किन्सन पीडित सीता दाहाललाई भएको थियो हृदयघात, प्रधानमन्त्री पत्नीको निधन भएपछि सबै बैठकहरु स्थगित

साझा कथा । बुधबार विहान ८ः३३ मा निधन भएकी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले पशुपतिमा दिउँसो २ बजे अन्तिम संस्कार गर्ने जानकारी दिएको छ । त्यसअघि सिताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय […]