चार्टर्ड विमानमा ७ सय बङ्गलादेशी नेपाल आउँदै

साझा कथा । बङ्गलादेशबाट ७ सय बङ्गलादेशी नेपाल घुम्न आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत […]

पोखराको पर्यटन व्यवसाय धरापमा, व्यवसायीहरु विकल्पको खोजीमा

साझा कथा । कुनै समय पर्यटकहरुको आवागमनले खचाखच भरिने पोखरामा यदाकदा पर्यटक भेटिन्छन् । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको […]