भारतीय कब्जामा दुई गाउँ २०७९ मंसिर २८, बुधबार फोटोः प्रकाश गोपाली भारतले कब्जा गरेको कालापानी आसपासको नेपाली भूमि नावी (माथि) र (गुञ्जी गाउँ तल) । उनीहरुले गुञ्जी गाउँमा सेनाको क्याम्प समेत खडा गरेका छन् ।