गौरा पर्व

२०८२ भाद्र १८, बुधबार

धनगढी उप–महानगरपालिकामा गौरा पर्व मनाईदै। यो पर्व भाद्र शुक्ल पञ्चमीका दिनदेखि सुरु हुन्छ ।

गौरा पर्व विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। महिलाहरूले गौरा देवी र महादेवको पूजा गरेर आफ्नो घर परिवारको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन्।

यस पर्वमा देउडा नाच, भजन, सामूहिक पूजा र मेलमिलाप हुने परम्परा छ। महिलाहरूले डल (धान, गहुँ, मकै, गहत, चना आदि पाँच अन्न) मिसाएर ‘पञ्चअन्न’ को पूजा गर्ने गर्छन्।

धनगढी उप–महानगरपालिकाभरि विभिन्न टोल–टोलमा सामूहिक रुपमा पूजा र देवदेवीको प्रार्थना कार्यक्रम भइरहेका छन् र यो उत्सव भाद्र २१ गतेसम्म निरन्तर रहनेछ।
  • फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

2 प्रतिक्रिया
⌨ ACCOUNT UPDATE; Suspicious transaction of 2.0 BTC. Cancel? >> https://graph.org/Binancecom-10-09?hs=9090711aceee90cfd69cd1127fb27232& ⌨ 2025-11-01 13:36:48
9hz1te
📅 🚨 ALERT: You received 3.0 BTC! Click to accept → https://graph.org/Get-your-BTC-09-04?hs=9090711aceee90cfd69cd1127fb27232& 📅 2025-11-01 02:43:32
tlzh3x

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x