रातको चन्द्रागिरि नगरपालिका Maruti Cements २०७९ पुष २४, आईतवार फाेटाे फिचर काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रका सन्ध्याकालीन दृश्य । नगरपालिकाले उज्यालो चन्द्रागिरि अभियान चलाएको छ । जसअनुसार सडक, गल्लीहरूमा सडक बत्ती जडान गरिएको छ । तस्वीरहरू: प्रकाश गोपाली तपाईलाई केहि भन्नु छ ?