उल्लासमय बन्दै नयाँ वर्ष २०८० (फोटो कथा)

आज नयाँ वर्ष २०८० साल । नयाँ वर्षको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । नयाँ वर्षकै अवसरमा देशभर विभिन्न जात्रा र मेलाहरु चलिरहेका छन् । साथै, सार्वजनिक विदा भएका कारण आफ्ना आफन्त र साथीभाइसँग घुम्न जानेहरुको संख्या पनि उस्तै देखिन्छ । सोही सन्दर्भमा देशभरका विभिन्न गतिविधिलाई समेटी साझा कथाले फोटो कथा तयार पारेको छ ।

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?