रमाउने उमेरमा कमाउँदै ‘कुशल’ (भिडियो कथा)

Featured Video Play Icon

साझा कथा । कुशल १० वर्षका भए । उनी बिहान/बेलुका सडक छेऊमा बसेर तरकारीको व्यापार गर्छन् । उनको बोल्ने कला छ – जसले गर्दा तरकारी धेरै बिकाउन सक्छन् । उनको बोली सुनेरै धेरैले तरकारी किनेको अनुभव हामीसँग साटे । न्यून आए भएका कारण उनले तरकारी बेचेर कमाएको पैसाले नै विद्यालय पढ्दैछन् । उनी ढुंगेधारास्थित विभूति विद्या मन्दिरमा कक्षा ५ मा पढ्छन् । उनको कलाकौशल र जीवनको सेरोफेरो साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत प्रस्तुत गरेका छन् ।

 

 

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?