‘अभिलेख’ नयाँ सो साझा कथामा आउदै (प्रोमो)

Featured Video Play Icon

अभिलेख एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?