साझा कथामा नयाँ कार्यक्रम “अभिलेख”को पहिलो शृङ्खला (भिडियो)

Featured Video Play Icon

साझा कथा अनलाइन प्रोटलमार्फत नयाँ कार्यक्रम ‘अभिलेख’को पहिलो शृङ्खलामा बुधवार ‘विज्ञ नचाहिने देश’ सम्बन्धी प्रा.डा. मुकेश कुमार चालिसेसँग गरिएको कुराकानी।।।

“अभिलेख” एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ । कार्यक्रम हरेक हप्ताको बुधवार साझ ७ बजे साझा कथा युट्युब च्यानल मार्फत प्रसारण गरिने छ ।

भिडियो हेर्नका लागि लिङः https://youtu.be/fpL0hCIF3LA?si=rAXFjr6G4FLXVmat

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?