अब पुराना पुस्ताबाट देश चल्दैन

अहिलेसम्म पटक पटक प्रधानमन्त्री भएकाहरुबाट उपलब्धि नहुने भन्दै  जुनसुकै पर्टीका भए पनि अब पुराना पुस्ताबाट देश विकास नहुने र युवा अगाडी आउनुपर्ने बताए

अन्तर्वार्ता

द ब्राभो डेल्टा सो कार्यक्रममा भुषण दाहालसँगको कुराकानीमा राप्रपाका प्रवक्ता एवं जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य  ज्ञानेन्द्र  (ज्ञानबहादुर) शाहीले अब पुराना पुस्ताबाट देश विकास नहुने जिकिर गरेका छन ।

अहिलेसम्म पटक पटक प्रधानमन्त्री भएकाहरूबाट उपलब्धि नहुने भन्दै  जुनसुकै पार्टीका भएपनि युवा अगाडि आउनुपर्ने बताए ।

पुरा कार्यक्रम आज राति ९ बजे एपी वान् टेलिभिजनमा प्रसारण हुँदैछ  ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?