काठमाडाैं, पुस २७
नेपाल एकिकरण नभएको भए के हुन्थ्यो ? हामी, हामी रहँदैनथ्यौं अर्थात हामी नेपाली रहदैनथ्यौँ । रहेकै भएपनि यस्तै टुक्रे टाक्रे हुन्थ्यौं होला अनि पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ऐश्वर्यभोग यसरी समान रुपले कहाँ नै गर्न पाउँथ्यौं होला र ?
हामी इतिहासलाई तत्कालिन परिदृष्यको चस्माबाट हेर्न चुक्नु हुँदैन ।
SAJHA KATHA BRIEFING EP 06 || पृथ्वीनारायण शाह को इतिहासमा योगदान र चर्चा – YouTube
तपाईलाई केहि भन्नु छ ?