राष्ट्रिय शान माथिको हेलचक्र्याईं (भिडियो)

Featured Video Play Icon

कालिन्चोक मन्दिरमा राखिएको यो झन्डा देखेपछि मनमा अनेकन प्रश्नहरु खडा भए । हाम्रो नेपालको झन्डामा त माथि चन्द्र र तल सूर्य हुन्थ्यो । ‘चन्द्र र सूर्य जंगी निशाना हाम्रो…’ भन्ने त राष्ट्रिय गान नै छ । तर, हेर्नुस् त दोलखा जिल्लामा रहेको कालिन्चोक मन्दिरको मुख्य मूर्ती काली अर्थात कालिन्चोक माताको माथि रहेको त्रिशूलमा टाँसिएर राखिएको झन्डामा त माथि सूर्य र तल चन्द्रमा पो देखिन्छ ।

दैनिक हजारौं भक्तजनहरु पुग्ने यो मन्दिरमा हाम्रो राष्ट्रिय झन्डाको यो हालतले के सन्देश दिइरहेको होला ? कस्ले राख्यो होला यो झन्डा ? कस्ले बनायो होला यस्तो झन्डा ? अनि, किन हटाइएन यो झन्डा ?

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?