कस्तो राम्रो देखिएका काठमाडौंका गल्लीहरु (भिडियो)

Featured Video Play Icon

आहा ! कस्तो राम्रो देखिएको काठमाडौं भित्रका गल्ली र टोलहरु । हिड्दा पनि कति आनन्द आउने । उसैगरि रमाइलो लाग्ने, सफा/चिटिक्क पनि देखिएको ।
काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित संविधानसभा भवन पछाडिका यी वस्तीहरु हिजोआज चर्चा गर्न लायक बनेका छन् । फरकफरक टोललाई फरकफरक रंगले रंग्याइएका छन् ।

बाटो कालोपत्रे गरिएका छन्, सडक लेनहरु स्पष्ट देखिनेगरि चिटिक्क पारिएका छन् । बटुवा हिड्ने बाटोमा पार्केटिङ गरिएको छ, पार्केटिङ पनि क्या ! कलरफूल ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?