परिवर्तनका वाहक बालेन (भिडियो कथा)

Featured Video Play Icon

बालेनले गरिरहेको कामलाई लिएर अहिले चौतर्फी रुपमा उनले धैरैको हाइहाई पाइरहेका छन् । यसै बिच उनले भर्खरै काठमाडौंको सामाखुशी खोला मिचेर बनाइएका घरहरुमा डोजर चलाएका छन् । त्यो ठाउँमा डोजर लगाइसकेपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले सामाखुशी खोला आसपासका बजारलाई इटलीको भेनिस सीटीसँग तुलना गर्न थालिएका छन् । खोला माथि बनेका घर र खोला माथिका स्ल्याबलाई हटाएसँगै उक्त ठाउँ के इटलीको भेनिस सीटी जस्तै बनाउन सकिएला त ?  साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका छन् ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?