जाेखिम निम्त्याउँदै फुटपाथका रूख (भिडियो कथा)

Featured Video Play Icon

सडकपेटीमा बोटविरुवा रोप्ने काम आफैमा प्रशंसनीय काम हो । तर, बटुवालाई हिड्नै गारो हुने गरि साँगुरो सडकपेटीमा चाहिँ नरोपेको भए हुने थियो कि ? आज हरियाली बनाउने नाममा भटाभट विरुवा रोप्ने, भोली फेरी बटुवालाई गाह्रो भयो भनेर भकाभक रुख काट्नुपर्ने अवस्था आए के गर्ने ?
साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?