त्रिपुरेश्वरस्थित राहदानी विभागका बाट राहदानी लिनका लागि अब केहि सहज भएको छ । सरकारले लिएको सुशासनको नीति र राहदानी विभागले व्यवस्थापनमा गरेको सुधारले केही सहज भए पनि तर, नागरिकले चाहेजस्तो सेवा प्रवाह अझै भइसकेको छैन ।
साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका छन् ।
तपाईलाई केहि भन्नु छ ?