कस्तो हुनुपर्छ निर्वाचन प्रणाली र शासकीय व्यवस्था ?

Featured Video Play Icon

हामीलाई लागिरहेको हुन सक्छ, देश त ठिकठाक छ, व्यवस्था सबै ठिक ठाक छ । विग्रेको त अवस्था मात्रै हो, विगारेको त नेताहरुले हो । हामी निर्वाचनका विषयमा प्रश्न गर्दैनौँ, तर त्यहि प्रणालीबाट निर्वाचित भएर आउने व्यक्तिहरुलाई गाली गर्न हतार गरिहाल्छौँ । हामीले खासै वास्ता नगर्ने निर्वाचन प्रणाली र देशको शासकीय व्यवस्था ठिक छ त ?

निर्वाचन प्रणाली परिवर्तन गर्नु सामान्य कुरा त होइन, यो जोखिमपूर्ण पनि हुन्छ । तर, देश र समग्र नागरिकको भलो चाहने हो भने प्रणाली परिवर्तन, विधि र प्रक्रियामा सुधार गर्ने आँट गर्नैपर्छ । असफल सिद्द भएका प्रणाली सुधारमा ढिला गरेर हामी सुडान, अफगानिस्तान, हैटी वा केन्या बन्ने कि भ्यागुताको उफ्र्याईँमा अघि बढेर मलेसिया, डेनमार्क वा नर्वे बन्ने ? प्रश्न त्यति मात्रै हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?