प्रचण्डको नयाँ क्याबिनेट कस्तो छ ?

Featured Video Play Icon

मन्त्री हुन चाहिने योग्यता के हो ? विषयविज्ञता वा अनुभव ?
सरकार बन्छन् र ढल्छन् । मन्त्रीहरु बन्छन् र जान्छन् । हामी कुन सरकार आयो र कुन मन्त्री आयो गयो त्यसमा मात्रै ध्यान दिइरहेका हुन्छौँ । मन्त्रीले काम गर्यो वा गरेन भनेर हिसाब राख्ने हामी कुनै अमुक मन्त्री अमुक मन्त्रालयको लागि योग्य थियो कि थिएन भनेर कमै ध्यान दिन्छौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा मन्त्रीहरु फेरबदल भइरहेका छन् । के ती मन्त्रीहरु तत्तत् मन्त्रालयमा फिट हुने व्यत्तिहरु हुन् त ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?